मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०८३



  • सर्लाही । सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

     

    लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा उक्त परिणामको गाँजा बरामद भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij