मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

DIGP खनालद्वारा उद्योग बाणिज्य संघका पदाधिकारीसंग भेटघाट

  • प्रकाशित मिति : मङ्लबार, साउन १९, २०८३



  • बिनिता शर्मा,काठमाडौ ।कोशिका DIGP खनालले उद्योग बाणिज्य संघका पदाधिकारीहरुसंग भेटघाट गर्नुभएको छ।

    कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल र कोशी प्रदेश उद्योग वाणिज्य संघका पदाधिकारी लगायत उद्योगी व्यवसायीहरुसँग भेटघाट तथा औद्योगिक सुरक्षा, सुरक्षा चुनौती, उद्योगी-व्यवसायी र प्रहरीबीचको सहकार्य तथा आपसी समन्वय सुदृढीकरणका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju uporabijo preveč soli, čeprav lahko jed obogatimo z zelišči, začimbami in svežimi sestavinami. To temo velja podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Kako pripraviti okusen in zdrav obrok? Izberite sveže sestavine, preproste postopke in uravnotežene porcije.