प्रकाशित मिति : आइतवार, भदौ १४, २०८३
बिनिता शर्मा,काठमाडौ /प्रहरीले सर्लाहीमा लागु औंषध दुर्ब्यसनमा संलग्न भएको आरोपमा २० जना लाई पक्राउ गरेको छ ।
सर्लाही जिल्लाका विभिन्न ठाउँमा पहिचान गर्ने क्रममा पक्राउ गरि अनुसन्धान चलिरहेको सर्लाहीका प्रहरी प्रमुख रबिन्द्र नाथ पौडेलले जानकारी दिनुभयो ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij