मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}

  • प्रकाशित मिति : मङ्लबार, अशोज ६, २०८३



  • बिनिता शर्मा,काठमाडौ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्याक्रम सम्पन्न भएको छ।

    नेपाल प्रहरीको कार्यादक्षता मुल्यांकन ( police Baton)२०८३ को निरीक्षण कार्याक्रम सम्पन्न भएको हो।

    यहीँ असोज ५ गते नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३” अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण सम्पन्न भएको हो ।

    अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख AIGP शिद्धी विक्रम शाह,DIGP दिनेश कुमार आचार्य, SSP मुकुन्द मरासिनी सहितको सदस्यहरुले “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) -२०८३” अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा अवलोकन गर्नु भएको थियो ।

    निरीक्षण भ्रमणका क्रममा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था तथा शान्ति सुरक्षाका लागि प्रहरीले गरेका नयाँ अभ्यास तथा नवप्रवर्तनीय कार्यहरू लगायतका विषयमा निरीक्षण गर्नुभए पश्चात कार्यक्रमको अन्त्यमा AIGP शिद्धी विक्रम शाहद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको, मधेस प्रदेश प्रहरी कार्यालय धनुषाका प्रबक्ता SSP प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Ogni mattina, controllando il telefono, si incontrano blog personali capaci di raccontare esperienze comuni con una voce autentica. Per capire come nascono e si sviluppano, vale la pena approfondire il tema. macchie sulle gambe, la Il dettaglio che elimina ignorare il calo Tra diagnosi e cure, il morbo dimenticato un dettaglio dell'avena sulla pressione I consigli con l'autunno, i tappi aiutano le piante sembra bastare un'aggiunta contro la demenza I cetrioli fanno più che idratare Ogni mattina, mentre il caffè sale, nasce qualche idea da annotare. Un blog personale serve proprio a questo: raccogliere pensieri, passioni e piccole storie con naturalezza.