प्रकाशित मिति : शुक्रबार, अशोज ३०, २०८३
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON)–२०८३ मा नेपाल प्रहरी प्रदेश कार्यालयहरूमध्ये प्रथम स्थान हासिल गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (SSP) ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख’ घोषित भएका छन्।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij