शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लागू औषध ओसारपसारमा संलग्न दुईजना पक्राउ

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  • हेटौडा । शुक्रबार मकावानपर प्रहरीले ग्यास सिलिन्डर भित्र लुकाई लागूऔषध ल्याएको अवस्था लागू औषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

    पाच केजीको ग्यास सिलिन्डरको पिंध काटेर काठमाडौं लैजाने प्रयास गर्दा फिनार्गन ६ सय एक एम्पुल र डाइजेपाम ३ सय एम्पुल  सहीत मकवानपुर टिष्टुङ ६ घर भई काठमाडौं बौद्ध बस्ने सुरजसिंह ठकुरी र सप्तरीको राजविराज घर भएर नारायणथान बस्दै आएकी सुनिता शर्मालाई   पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

    राटोमाटेमा चेकिङ गर्ने क्रममा ना १ ज २८९३ नम्बरको सुमो रिजर्भ गरेर ल्याइएको अवस्थामा ग्यास सिलिन्डरभित्र लागूऔषध फेला परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij