प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
उपमहानगरपालिका–१५ निराजन बस्तीको पीण्डेश्वर दक्षिणमा बसोवास गर्दै आएका ३१ वर्षीय दिवाकर राईको धारिलो हतियार प्रयोगबाट मृत्यु भएको छ ।
आज बिहान ३ बजेतिर सुतिरहेकै अवस्थामा धरान–१५ का दीर्घ विक र ३२ वर्षीय शक्ति लिम्बूले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको होइटहरी– धरान उपमहानगरपालिका–१५ निराजन बस्तीको पीण्डेश्वर दक्षिणमा बसोवास गर्दै आएका ३१ वर्षीय दिवाकर राईको धारिलो हतियार प्रयोगबाट मृत्यु भएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij