प्रकाशित मिति : सोमवार, साउन १७, २०७३
पक्राउ पर्नेमा रामपुर थाप गाविस¬¬–९ का राकेशकुमार थिङ, सोही ठाउँका कमलेश पटेल, सर्वेन्द्र पटेल र राकेश पटेल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ एमएमको पेस्तोल एक थान र रिबल्भर एक थान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प सहरमझुवाबाट खटिइएको टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक मदन सिंह विष्टले बताए । उनीहरुले हातहतियार बेचबिखन गर्दै आएको प्रहरीको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij