प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४
गौर–चन्द्रपुर सडकखण्डको जयनगर चोकमा प्रहरीले चार किलोग्राम चरेससहित गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मीपुर निवासी शिवशंकर पाण्डेलाई पक्राउ गरेको हो ।
फरार अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका पाण्डे लक्ष्मीपुर निम्न माध्यमिक विद्यायालका शिक्षक हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij