प्रकाशित मिति : आइतवार, पुस २४, २०७३
काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोको विषेश प्रहरी टोलीले २१ ग्राम खैरो हिरोइनसहित २ भारतीयलाइ पक्राउ गरेको छ ।
व्युरोको टोलीली काठमाडौको तिलगंगाबाट भारत बहराईच जिल्ला ककोरा मोहमदपुर थाना बिश्वेश्रगंज घर भएका २५ बर्षिय दिन दयाल राब र मनोज कुमार त्रिपाठीलाई हिरोइनसहित पक्राउ गरेको हो । बरामद लागु औषध खैरो हेराईनको हालको अवैध बजार मूल्य एक लाख ३६ हजार हुने प्रहरीले जनाएको छ ।
उनीहरुबारे थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij