आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिका बस्ने युवाले निर्माण गरे ‘२०२०’

  • प्रकाशित मिति : शनिबार, मंसिर ६, २०७७



  • काठमाडौं । पछिल्लो समय घटिरहेको बलात्कारका घटनाका बिषयमा सर्ट मुभी ‘२०२०’ सार्वजनिक भएको छ ।

    चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।

    सिदार्थ बिस्वको लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा दिव्य न्यौपाने ,ग्रचे गुरुङ ,सिदार्थ विश्व र लौर घिमिरेको प्रमुख भूमीका देखिन सकिन्छ ।

    चलचित्रबाट समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्देशक विश्वले बताए ।्

    तिम्रो मेरो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन विश्वले खिचेका हुन् ।

    चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत सुन्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij