प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
ललितपुर । ललितपुर कनिबहालमा रहेको एक स्कुलका लेखापाल दिवाकर श्रेष्ठलाई यौन दुर्व्यवहारको अभियोगमा कारगार चलान गरिएको छ ।
स्कुलमा पढ्ने वालिकाहरुलाई टाई मिलाई दिने, परिचय पत्र मिलाई दिने बहानामा यौनजन्य दुव्र्यबहार गर्दै आएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij