आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

फेरिपनि पेटमा छोरी हुनसक्ने भन्दै श्रीमानले गर्भवती श्रीमतीको पेट नै काटिदिए !

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २१, २०७८



  • आफ्नी गर्भव’ती श्रीमतीको धा’रिलो ह ति’यारले प्र’हार गरेका पतिलाई प्रह’रीले नियन्त्रण’मा लिएको छ । घ’टना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको ।पत्निले यसअघि ५ वटी छोरी जन्माए’की अनिताको पेट’मा छैटौं छोरीको आशं’कामा गर्भ’वती श्रीमतीको पन्नालालले हँसि’याले पे’ट काटिदिएपछि घाइते अवस्थाकी गर्भवतीलाई आकस्मिक रुपमा दिल्लीको एक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

    पन्नालालकी साली रेखाले मिडियालाई प्रति’क्रिया दिँदै भनिन् पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मि’योस् भनेर उनी चाहँदैनन् ।धेरै छोरी जन्माए’को भन्दै दिनहुँ दिदीसँग भिनाजु झग’डा गर्दै आएको र यो पटक पनि दिदीको पे’टमा छोरी नै भएको आशं’कामा उनले यो हर्क’त गरेको रेखा बताउँछिन् ।

    शनिबार पनि पन्नालाले अनितालाई नि’र्घात कु टे र हँसि’याले हम ला गरेपछि डाक्ट’रको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको अनिताका भाइ राजिवले बताए ।राजीवले नै आफ्नी दिदीलाई स्थानीय अस्पता’लमा उप’चार सम्भव नभएपछि दिल्ली लगेका हुन् । यद्यपी पन्नालालले भने छोरी भएको आ’शंकामा हम’ला नगरी पत्निले झ’गडा गरेका कारण आँफुले हँ’सिया’ले आक्रम’ण गरेको बताएका छन् ।

    प्रहरीसँगको ब’यानका क्रममा उनले भने ‘मेरा पाँच छोरी छन्, एक छो’राको मृ’त्यु भयो । अब छोरा छोरी जे भएनी म स्विकार्छु । तर पत्निको झग’डा स्विकार्न सक्दिन ।यद्यपी गाउँका ज्योतिषीले छैटौँ वच्चा पनि छोरी जन्मिने आशं’कामा पन्नालालले गर्भ’मा नै ह त्या गर्ने हिसाबले ह’मला गरेको एक छिमेकीले नाम उल्लेख नगर्ने शर्त’मा बताए ।गर्भ’पतन गराउन आग्रह गर्दा पनि पत्निले नमानेका कारण उनले यसरी हम’ला गरेको स्थानीयको भनाई छ । घ’टनाको विषयमा प्र’हरीले अनुसन्धा’न गरिरेहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij