मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • काठमाडौं, माघ २८ । एभरेष्ट कल्चरल ग्रुपले आगामी फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्ने भएको छ ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो संस्थाले मेलामा ११ देशका ३ सय बढी कलाकार सहभागी हुने तय भएको जनाएको हो ।

    काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी र पोखरामा सांस्कृतिक मेला गरिने पनि जनाइएको छ । सो संस्थाले हरेक दुई बर्षमा अन्तर्राष्ट्रिय सांस्कृतिक मेला आयोजना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij