मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

ललितपुरमा १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

  • प्रकाशित मिति : बुधबार, भदौ २०, २०७५



  • १० वर्षिया छोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुरमा १ जना पक्राउ परेका छन्।

    ललितपुर प्रहरीले सम्बन्धविच्छेद भइसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको उजुरी परेपछि बाडेगाउँबाट एक जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिए।

    उनका अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्तले श्रीमतीसँग सम्बन्धविच्छेद गरे पनि छोरी उनैसँग बस्ने गरेको देखिएको छ।

    कान्छी श्रीमती माइती गएको बेला उनले आफ्नै छोरीमाथि बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो।

    प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेको र अभियुक्तमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

    पछिल्लो समय देशभरि बालिका र किशोरी बलात्कारका घटना सार्वजनिक भइरहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij