बुधबार, मंसिर १०, २०८३ | Wednesday 25th November 2026

इतिहासमै पहिलोपटक भारतीय सांसदले खाए नेपाली भाषामा सपथ

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • काठमाडौं । भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् ।

    लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले इतिहासमै पहिलोपटक नेपाली भाषामा सपथ खाएका छन् ।

    यसअघि भारतका विभिन्न सपथग्रहणका कार्यक्रममा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अँग्रेजीमा सपथ खाएका थिए तर सुब्बाले इतिहासमै पहिलोपटक नेपाली भाषामा सपथ लिएको भारतको  दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले जनाएको छ ।

    नेपालमा जानीनजानी हिन्दीमा सपथ लिने मोह वढिरहेका बेला भारतमा नेपाली भाषमै सपथ खानुले नेपाल र नेपालीको शिर उचो भएको चर्चा मात्र चलेको छैन् यसले सामाजिक सञ्जाल समेत तताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बराह सहकारीको १० अर्ब ७३ करोड अपचलन आरोपमा संस्थापकसहित दुई पक्राउ
    दल त्याग गरेका जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त
    राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ
    DSP हरि बस्नेतलाई दमकबाट भव्यताका साथ विदाई
    वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- IGP डा. मनोज कुमार केसी
    DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
    कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी
    सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
    जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij